Archives By Day: July 21, 2025
चौरीदेउराली सम्पर्क समाज काभ्रे, जापानको प्रथम अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन
चौरीदेउराली सम्पर्क समाज काभ्रे, जापानको पहिलो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट सर्वसम्मत रूपमा संरक्षक समिति, सल्लाहकार समिति, र कार्यसमिति गठन गर्दै नयाँ नेतृत्व चयन






