खेलकुद
नयाँ बस्ती भलिबल प्रतियोगिता सम्पन्न गराउन सात रेफ्रीको महत्वपूर्ण भूमिका
काभ्रेपलाञ्चोक । चौरीदेउराली गाउँपालिका–६ मा सम्पन्न ‘नयाँ बस्ती खुला भलिबल प्रतियोगिता–२०८३ लाई निष्पक्ष र व्यवस्थित रूपमा सञ्चालन गर्न सात जना रेफ्रीले महत्वपूर्ण भूमिका निर्वाह गरेका
नयाँ बस्ती खुला भलिबल प्रतियोगिता सम्पन्न, छेडा–१ प्रथम, महाभारत–२ उपविजेता
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–६ स्थित नयाँ बस्ती खेल मैदानमा सञ्चालन भएको ‘नयाँ बस्ती खुला भलिबल प्रतियोगिता–२०८३’ सम्पन्न भएको छ। नयाँ बस्ती युवा समिति (NBYC)
नयाँ बस्ती खुला भलिबल प्रतियोगिता आजदेखि सुरु, १४ खेलमार्फत च्याम्पियनको टुङ्गो लाग्ने
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–६ स्थित नयाँ बस्ती खेल मैदानमा ‘नयाँ बस्ती खुला भलिबल प्रतियोगिता–२०८३’ आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। नयाँ बस्ती युवा समिति
चौरीदेउराली–६ मा नयाँ बस्ती युवा समितिद्वारा भलिबल प्रतियोगिता आयोजना, प्रथम पुरस्कार १ लाख
काभ्रेपलाञ्चोक । “खेलकुद हाम्रो शान, स्वस्थ युवा हाम्रो अभियान” तथा “एकता, सद्भाव र खेलकुदका लागि” भन्ने मूल नारासहित चौरीदेउराली गाउँपालिका–६ मा युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्दै
मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा
स्थानीय प्रतिभा पहिचान गरी खेलाडी उत्पादन गर्ने लक्ष्य बाजुरा जिल्ला बडिमालिका नगरपालिका वडा नं ९, मार्तडीमा ‘हिमालयन मस्क स्पोर्ट्स एकेडेमी’ सञ्चालनमा आएको छ। एकेडेमीको शनिबार
मेसीको पुनरागमनले बदल्यो इतिहास
अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेसीले सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता तथा सर्वाधिक खेल खेल्ने खेलाडी मेसीले आफ्नो अन्तर्राष्ट्रिय करियरको अन्त्य
विश्वकप फाइनल हारपछि स्कालोनी पत्रकार सम्मेलनमै भावुक, आँसु रोक्न नसकी बाहिरिए
काठमाडौँ । स्पेनसँग फिफा विश्वकप २0२६ को फाइनलमा १–0ले पराजित भएपछि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनी पत्रकार सम्मेलनमै भावुक बनेका छन्। भविष्यबारे सोधिएको प्रश्नको जवाफ
स्पेनको विश्वविजयी उत्सवमा ट्रम्पको हर्कतले तान्यो विश्वको ध्यान
काठमाडौँ । स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकप उपाधि जित्यो। तर उपाधि वितरण समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको
फिफाको सम्भावित कारबाहीविरुद्ध अर्जेन्टिनाको पक्षमा उभियो ह्वाइट हाउस
विश्वकप फुटबलको सेमिफाइनलमा इंग्ल्यान्डलाई पराजित गरेपछि अर्जेन्टिनी खेलाडीहरूले फकल्यान्ड्स (अर्जेन्टिनाले ‘माल्भिनास’ भन्ने) द्वीपसमूहमाथि आफ्नो दाबी जनाउने ब्यानर प्रदर्शन गरेपछि विवाद चर्किएको छ। यस विषयमा फिफाले
स्पेनमा घर बाहिर निस्किँदा मास्क लगाउनु नपर्ने बार्सिलोना।
बार्सिलोना। स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले जुन २६ देखि घरबाटबाहिर निस्किँदा अनिवार्यरूपमा मास्क लगाउनु नपर्ने बताएका छन्। प्रधानमन्त्री सान्चेजले शुक्रबार बार्सिलोनामा इकोनोमिक फोरमले आयोजना गरेको कार्यक्रमलाई





