मंगलबार , साउन ५, २०८३
स्पेनको विश्वविजयी उत्सवमा ट्रम्पको हर्कतले तान्यो विश्वको ध्यान – Yuwa Daily

काठमाडौँ । स्पेनले अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकप उपाधि जित्यो। तर उपाधि वितरण समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिले खेलपछि अर्को चर्चा जन्मायो।

परम्पराअनुसार फाइनलपछि विश्वविजेता टोलीलाई पदक वितरण र ट्रफी हस्तान्तरण गरियो। ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँगै स्पेन र अर्जेन्टिनाका खेलाडीलाई पदक प्रदान गरेका थिए।

त्यसपछि उनीहरू दुवैले स्पेनका कप्तान रोड्रीलाई विश्वकप ट्रफी हस्तान्तरण गरे। रोड्रीले ट्रफी माथि उठाएलगत्तै

EAST RUTHERFORD, NEW JERSEY – JULY 19: Rodri #16 of Spain is presented the FIFA World Cup Winner’s Trophy by U.S. President Donald Trump as they celebrate the World Cup champions following the FIFA World Cup 2026 Final match between Spain and Argentina at New York New Jersey Stadium on July 19, 2026 in East Rutherford, New Jersey. Dan Mullan/Getty Images/AFP (Photo by Dan Mullan / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

स्पेनका खेलाडी र समर्थक उत्सवमा रमाएको छ ।

तर त्यसक्रममा ट्रम्प मञ्चको अगाडिको भागमै केहीबेर उभिरहे, जसले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापक चर्चा पायोको छ ।

इन्फान्टिनोले संकेत गरे पनि ट्रम्प केहीबेर मञ्चमै टेलिभिजन क्यामेरामा देखिएको दृश्यअनुसार फिफा अध्यक्ष इन्फान्टिनोले ट्रम्पलाई केही पछि हटेर खेलाडीहरूलाई उत्सव मनाउने ठाउँ दिन संकेत गरेको जस्तो देखिएको थियो। तर ट्रम्प केही समयसम्म मञ्चको अगाडिकै भागमा उभिरहे देखीन्छ ।

यही कारण उपाधि जितेको ऐतिहासिक क्षणमा ट्रम्पको उपस्थितिले धेरैको ध्यान खिच्यो र उक्त दृश्य सामाजिक सञ्जालमा भाइरल बन्यो।

यद्यपि ट्रम्प किन केहीबेर मञ्चमै रहे वा त्यसबारे कुनै आधिकारिक स्पष्टीकरण सार्वजनिक गरिएको छैन। त्यसैले त्यसको कारणबारे निश्चित निष्कर्ष निकाल्न सकिँदैन।

अतिरिक्त समयमा फेरान टोरेसको निर्णायक गोल
न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा स्पेनले अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसको गोलमार्फत अर्जेन्टिनालाई १–० ले हराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

आज राति उठ्नुहोस् भो लि  सम्बन्धित निकाय सग समन्वय गर्दिन्छु भन्दा मानेनन् पीडित, सिंहदरबारको गेटमै धर्ना जारी

मिस नेपाल २०२६ मा सबैको ध्यान खिच्दै विभुषा बस्नेत, किन विशेष छिन् प्रतियोगी नम्बर १९?

मन्त्रि प्रतिभा रावल झापाको बुद्धशान्तीमा ५ परिवारलाई लालपुर्जा वितरण,५ अव्यवस्थित परिवारलाई लालपुर्जा वितरण

सिंहदरबार दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर एमाले अखिलको प्रदर्शन


TOP