स्वास्थ्य
नापजाँच सकिएको ९ वर्षपछि धनुषाका २४२ स्ववासी परिवारले पाए लालपुर्जा
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ अन्तर्गत साविक रमदैया भवाडी गाविस वडा नं. १, ५ र ९ का २४२ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब नौ वर्षपछि जग्गाधनी
संविधानका अधिकार सीमान्तकृत नागरिकको जीवनमा देखिनुपर्छ : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधानको समीक्षा गर्दा समाजको पिँधमा रहेका तथा सीमान्तकृत नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताएका छन्। संविधानले प्रत्याभूत गरेका अधिकार र
संविधान दिवसमा टुँडिखेलमा भव्य समारोह, राष्ट्रपति–प्रधानमन्त्री
राष्ट्रिय दिवसका रूपमा मनाइने संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा भव्य समारोह सुरु भएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र
भोटेकोशीमा आएको बाढीले बेपत्ता हुनेहरुको तथ्यांक भयावह
भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भयो । यस विपद्का कारण हजारौँको सङ्ख्यामा मानिसहरुले ज्यान गुमाए । बेपत्ता
बडीमालिका नगरपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा बाजुराको सदरमुकाम मार्तडीमा योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी बृहत् सचेतना शिविर आयोजना गरिएको छ।बडीमालिका नगरपालिकाको आयोजना तथा सामाजिक
स्वास्थ्यमन्त्री निशा मेहता: आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित बिदाको प्रस्ताव
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था प्रस्ताव
समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ जना बचतकर्ताले पाए रकम फिर्ता
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर सहकारीका १४ जना
वीर अस्पतालका नर्सहरू नर्सिङ सुधारका १५ बुँदे मागसहित प्रदर्शनमा
काठमाडौं — विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले मंगलबार पनि काठमाडौंस्थित वीर अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। नर्सिङ क्षेत्र सुधारको माग गर्दै नर्स ज्योति रानाभाटले सुरु
श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग
आन्द्राको क्यान्सरसँग संघर्षरत सानो बाङथली निवासी विष्णुमान तामाङको उपचार सहयोगार्थ सञ्चालन गरिएको विष्णुमान तामाङ बचाऔँ अभियान अन्तर्गत रु. ३,३५,३४८ आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरिएको
वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग
वीरगन्ज — वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। गत शनिबार अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथिको कुटपिट तथा त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप




