
नेपाल र क्यानडा बीच त्रीबी मैदानमा यक दिवसीय क्रिकेट जारी रहदा दर्सकले सन्दिप लामिछाने लाइ न्याय चाहियो भन्दै नाराबाजी भएपछी प्रहरीले विप्लब खड्का,लगायतका ४ जनालाई पक्राउ गरेको थियो।
पछिल्लो समयका एकदमै सडकमा बुलन्द आवाज उठाउदै आइरहेका युवा विद्यार्थी विप्लब खड्का यतिबेला प्रहरीको नियन्त्रणमा बाट मुक्क भएका छन्।नेपाल र क्यानडा बीच खेल भैरहेको बेला केहि युवाहरुले सन्दिप लामिछाने खेलमा चाहियो भन्दै नाराबाजी गरेका थिए । सन्दिप लामिछानेलाई न्याय चाहियो भन्दै नारा लगाउदै गर्दा प्रहरीले गिरफ्तार गरेको थियो।




विप्लब खड्का लगायत ४ जना युवालाई प्रहरीले नियन्त्रण लिएको थियो। बिप्लब खड्का बाहेक अरु तिन जनालाई पक्राउ परेको बेलुका नै रिहाई गरेको थियो। विप्लब खड्का लाई पक्राउ परेको दिन देखी १३ दिन हिरासतमा राखेर
६००० धरौटि तोकेर थुना मुक्क गरेको छ।