शनिबार , कार्तिक १, २०८३
नयाँ बस्ती भलिबल प्रतियोगिता सम्पन्न गराउन सात रेफ्रीको महत्वपूर्ण भूमिका – Yuwa Daily

काभ्रेपलाञ्चोक । चौरीदेउराली गाउँपालिका–६ मा सम्पन्न ‘नयाँ बस्ती खुला भलिबल प्रतियोगिता–२०८३ लाई निष्पक्ष र व्यवस्थित रूपमा सञ्चालन गर्न सात जना रेफ्रीले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

प्रतियोगितामा हरिनारायण श्रेष्ठ, दिलिप श्रेष्ठ, सिताराम तिमल्सिना, कुमार बादे, जीवन श्रेष्ठ, बिदुर तिमल्सिना र चन्दन कोजुले रेफ्रीको जिम्मेवारी सम्हालेका थिए।

नयाँ बस्ती युवा समिति (NBYC) द्वारा आयोजित प्रतियोगितामा खेलका नियम पालना गराउँदै खेललाई मर्यादित र अनुशासित बनाउन रेफ्रीहरूको योगदान महत्वपूर्ण रहेको थियो। आयोजकले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रेफ्रीप्रति आभार व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

१

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

२

तीज : परम्परा मात्रै होइन, बदलिँदो समाजको ऐना पनि हो

३

चौरीदेउराली–६ मा नयाँ बस्ती युवा समितिद्वारा भलिबल प्रतियोगिता आयोजना, प्रथम पुरस्कार १ लाख

४

४५ वर्षीय ओम प्रसाद गौतम सम्पर्कविहीन, खोजतलासका लागि सहयोगको अपिल

५

स्वास्थ्यमन्त्री निशा मेहता: आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित बिदाको प्रस्ताव

६


TOP