शुक्रबार , असार २०, २०८२
आफु सर्वस्व आफु नै अपरिहार्य ठान्ने भोए शेर्पा गुम्बा जस्तो धार्मिक स्थलमा बिकृत फैलाउदै – Yuwa Daily

काठमाडौँ: बाह्रबिसे नगरपालिकाको वडा नं २, दुरूमथली गुम्बामा केही व्यक्तिहरूले राजनीति गरिरहेका छन पूर्व मेयर निम फुन्जो शेर्पाको पालोमा उक्त गुम्बा व्यवस्थापन समितिको अध्यक्ष श्याम शेर्पाले निर्माण गरेको गुम्बामा अहिले अमेरिकाबाट आएका व्यक्तिले अमेरिकामा पैसा उठाएर खाएको र अहिले पनि पैसा उठाएर खानुको लागि गाँउमा पुगेर गाँउका सामान्य मानिस, महिला माथि अभद्र व्यवहार गरि हातपात समेत गरेको हुनाले निज व्यक्तिलाई तुरून्तै कानुनी कार्वाही गर्नको लागि आग्रह गर्नु भएको छ ।

अनुमती विना गुम्बा व्यवस्थापन समितिको आदेशमा जबरजस्ती गुम्बाको पिलर काट्न खोजेर गुम्बालाई क्षति पुर्याउने कार्य गरिरहेको पाइएको छ । गुम्बा व्यवस्थापन समितिले निर्माण गरेको गुम्बाको जबरजस्ती पिलर काट्ने अधिकार कसले दियो?भन्दै स्थानीय आक्रोश पोखेका छन । नगरप्रमुख आफ्नो मान्छे हो भन्दैमा मनपरी गर्न नपाईने भन्दै आक्रोशित बनेका छन् ?

भोए शेर्पा नामले परिचित नक्कलि डकुमेण्ट , रातो कपडा लगाउने लामा आफु अमेरिका गैसकेपछि नकारात्मक कार्यहरु गर्दै आएका छन । उनका गतिविधि हरु यस्प्रकार छन :आफु सर्वस्व आफु नै अपरिहार्य ठान्ने भोए शेर्पा नामले र नक्कलि डकुमेण्ट , नक्कलि रातो लुगाबाट परिचित एक लामा छन । यहाको श्रीमति पनि अहिले अमेरिकाको सिटिजन कार्ड ( दोहोरो नागरिकता )भएको भन्ने बुजिन्छ ।

यो भोए शेर्पा भन्ने मानिस लामा भएर मानब तस्कर , तथा मिटरब्याजि भएको पनि प्रमाणिक हुन सक्छ । लामा भएर गएको मान्छेले फेरि यस्तो गुम्बा जस्तो धार्मिक स्थलमा अराजकता ,दादागिरि , अपशब्द बोलेको भिडियो सार्वाजानिक भयो भने अमेरिकामा कानुन लाग्छ । अमेरिका जादा लामा बनेर अमेरिका छिरेपछि यस्तो कार्यहरु गर्नु ठिक कि बेठिक ?

यो आम जनमानसले बुज्नु पर्ने कुरो हो ।कार्बाहि हुन्छ तर यिनिहरु आफुले आफुलाइ सर्वप्रिय ठान्ने यस्ता बिषयलाइ एम बि सि सम्म पुर्याने काम गर्नु पर्छ । यस्ता रेकर्ड हरु खोज्नु पर्छ नत्र भए यि यस्ता मानिसहरुले जनमानसमा र समुदायमा हिंसा भडकाउने काम गर्छ । अमेरिका हिडेर जाने साथिहरुको परिवार संगको टेलिफोन संबाद निकालि कानुन समक्ष पेश गर्नु पर्ने देखियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP