Archives By Day: August 27, 2025
नेबासासद्वारा जयपृथ्वी जयन्तीमा सर्जक सम्मान तथा पुस्तक लोकार्पण
नेपाल बालसाहित्य समाज(नेबासास)ले जयपृथ्वीबहादुर सिंहको १४९ औं जन्मजयन्तीका अवसरमा सर्जकहरुलाई सम्मान गरेको छ । नेबासास जयपृथ्वी सम्मान २०८१ बाट डा. शैलेन्दुप्रकाश नेपाल सम्मानित भएका छन्






