Archives By Day: December 25, 2025
आचरणविपरीत गतिविधिमा संलग्न डीआईजी सापकोटामाथि प्रहरी मुख्यालयको कारबाही
काठमाडौं— नेपाल प्रहरीका डीआईजी जयराज सापकोटामाथि प्रहरी नियमावली र आचारसंहिता विपरीत गतिविधि गरेको ठहर गर्दै प्रहरी प्रधान कार्यालयले कारबाही गरेको छ। कार्य विभागमा कार्यरत सापकोटालाई






