Archives By Day: January 9, 2026
देउवाको गृह जिल्लाका ७ ओटा मतदान केन्द्रमा अझै पुगेन बिजुली..!!
डडेल्धुरा जिल्ला बाट निर्वाचित भयर पाँचपटक प्रधानमन्त्री भइसकेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका सातवटा मतदान केन्द्रमा अझै बिजुली नपुगेको तथ्य बाहिर आएको छ






