बुधबार , भाद्र १७, २०८३
एलपी ग्यास अभावले होटल व्यवसाय संकटमा – Yuwa Daily

भएको छ। ग्यास अभावका कारण कतिपय व्यवसाय बन्द भएका छन् भने सञ्चालनमा रहेकाले मेनु घटाउनुपरेको व्यवसायी बताउँछन्।

द बर्गर हाउसका संस्थापक वसन्त लामाले ग्यास नपाएकै कारण १५ वटा रेस्टुरेन्ट बन्द गर्नुपरेको बताए। होटल व्यवसायी महासङ्घका अनुसार देशभर ग्यास अभाव बढ्दै गएको छ।

नेपाल आयल निगमले पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिँदा काठमाडौंमा ग्यासका बुलेट ल्याउन समस्या भएको जनाएको छ। आपूर्ति सहज बनाउन वैकल्पिक मार्गबाट ग्यास ल्याउने प्रयास भइरहेको निगमले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता


TOP