बुधबार , भाद्र १७, २०८३
जलवायु परिवर्तनसँगै हिमालयमा विपद्को जोखिम बढ्यो : प्रधानमन्त्री शाह – Yuwa Daily

प्रधानमन्त्री वालेन्द्र शाहले बताएका छन्। प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले रसुवाको भोटेकोशीमा आएको बाढी हिमपहिरोका कारण सिर्जित ठूलो विपत्ति भएको विज्ञहरूको भनाइ रहेको बताए।

प्रधानमन्त्री शाहले विपद्पछि सरकारले खोज तथा उद्धार, उपचार र राहतलाई प्राथमिकताका साथ अघि बढाएको जानकारी दिए। उनले सम्पर्कविहीन नागरिकको खोजी र घाइतेको उपचार जारी रहेको भन्दै प्रभावित परिवारको तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनामा समेत सरकार प्रतिबद्ध रहेको बताए।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा यस्ता विपद्को जोखिम बढिरहेकाले नेपालले यस विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष थप प्रभावकारी रूपमा उठाउनुपर्नेमा पनि उनले जोड दिए।प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा प्राकृतिक विपद्को जोखिम बढ्दै गएको बताएका छन्। प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले रसुवाको भोटेकोशीमा आएको बाढी हिमपहिरोका कारण सिर्जित ठूलो विपत्ति भएको विज्ञहरूको भनाइ रहेको बताए।

प्रधानमन्त्री शाहले विपद्पछि सरकारले खोज तथा उद्धार, उपचार र राहतलाई प्राथमिकताका साथ अघि बढाएको जानकारी दिए। उनले सम्पर्कविहीन नागरिकको खोजी र घाइतेको उपचार जारी रहेको भन्दै प्रभावित परिवारको तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनामा समेत सरकार प्रतिबद्ध रहेको बताए।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा यस्ता विपद्को जोखिम बढिरहेकाले नेपालले यस विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष थप प्रभावकारी रूपमा उठाउनुपर्नेमा पनि उनले जोड दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता


TOP