Archives By Day: January 26, 2024
भोग्नेलाई मात्रै थाहा हुन्छ सकसपूर्ण न्यायको लडाइँ कस्तो हुन्छ ??
पितृसत्ताद्वारा गोडमेल भएर अहम् र घमण्डको चुलीमा पुगेका पुरुषको बुटद्वारा कुल्चिइएका कैयौं महिलाहरूसँग यो बीचमा मैले संगत गरेकी छु। धर्मको खोल ओढेर आस्था र






