शनिबार , भाद्र २०, २०८३
भोटेकोशी बाढीका घाइतेको स्वास्थ्य अवस्थाबारे मन्त्रीले लिए जानकारी – Yuwa Daily

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट उद्धार गरी शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

अस्पतालका अनुसार उद्धार गरी ल्याइएका ७८ जनामध्ये २९ जना उपचाररत छन्। स्वास्थ्यमा सुधार आएपछि अन्यलाई डिस्चार्ज गरिएको छ।

मन्त्री तिमिल्सिनाले उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्दै आवश्यक सहयोग सरकारले उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता


TOP