सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई मधेसी समुदायलाई उपेक्षा नगर्न चेतावनी दिएका छन्।
उनले वर्तमान सरकार गठनमा मधेसी समुदायको महत्वपूर्ण भूमिका रहेको दाबी गर्दै सरकारले मधेसी समुदायका माग र भावनालाई बेवास्ता गर्न नहुने बताएका हुन्। स गरेका छन्। उनले मधेसीलाई उपेक्षा गरिए सरकार र प्रधानमन्त्रीका लागि त्यसको परिणाम गम्भीर हुन सक्ने चेतावनीसमेत दिएका छन्।







