आइतबार , मंग्सिर १४, २०८३
युवा नेतृ पवित्रा लामा महिला केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित – Yuwa Daily

llकाभ्रे। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट युवा नेतृ पवित्रा लामा महिला केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्।

निर्वाचित भएपछि लामाले आफूलाई विश्वास गरी अमूल्य मत प्रदान गर्ने काभ्रेपलाञ्चोकका अग्रज नेता, कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिहरूप्रति हार्दिक आभार व्यक्त गरेकी छन्।

उनले प्राप्त विश्वास, माया र सद्भावलाई जिम्मेवारीका रूपमा लिँदै पार्टीको नीति, सिद्धान्त र संगठनको हितमा इमानदारी, निष्ठा र प्रतिबद्धताका साथ काम गर्ने बताएकी छन्। साथै, यस अवसरका लागि सहयोग गर्ने जिल्ला पार्टीको सम्पूर्ण टिमप्रति धन्यवाद व्यक्त गरेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

चौरीदेउराली–६ मा नयाँ बस्ती युवा समितिद्वारा भलिबल प्रतियोगिता आयोजना, प्रथम पुरस्कार १ लाख

१

अछामका नौ स्थानीय तहमा सांसद टीका सङ्ग्रौलाद्वारा विकास योजनाको अनुगमन र जनगुनासो सङ्कलन

२

एलिनालाई बाँच्न देऊ : डिर्भोस भएकै कारण एलिनाले प्राणको भिख माग्नुपर्ने हो ?

३

नयाँ बस्ती खुला भलिबल प्रतियोगिता सम्पन्न, छेडा–१ प्रथम, महाभारत–२ उपविजेता

४

अछामका जलविद्युत आयोजना र कर्णाली नदी कटान नियन्त्रणबारे सांसद ज्वाला संग्रौलाले गरिन ऊर्जा मन्त्रीको ध्यानाकर्षण

५

‘हामी आउँदैछौँ’ अभियान लिएर रास्वपा काभ्रे भोलिबाट गाउँ–नगरमा

६


TOP