आइतबार , साउन ३१, २०८३
नयाँ पत्रिका कर्मि अयडी सिडिसी नेपालबाट सम्मानित – Yuwa Daily

लामो समय देखि  दुर्गम क्षेत्र बाजुराबाट विपन्न वर्गकाे अधिकारका लागि कलम चलाउदै आएका नयाँ पत्रिकाका संचारकर्मी गगन बहादुर अयडी सम्मान भएका छन । ‎विपन्न वर्षको हकहितका लागि निरन्तर कमल चलाउदै आएको भन्दै गैर सरकारी संस्था नाममा  सामुदायिक विकास केन्द्र नेपाल ( सुर्खेत) केन्द्रीय कार्यालय काठमाडौंको सिडीसी नेपाल (CDC) काठमाडौंले एक कार्यक्रम गरेर नयाँ पत्रिका दैनिकमा कार्यरत अयडीलाई सम्मान पत्र प्रदान गरेको संस्थाका अध्यक्षराधा मताङगीले बताएकि छिन । उनका अनुसार कलम मार्फत विपन्न वर्गका बालबालिका र अन्य पछाडि परेका वर्ग समुदायको अधिकारका लागि मिडिया मार्फत बाहिर ल्यार उनिहरूको अधिकार सुनिश्चितता गरेको भन्दै पत्रकार अयडीलाइ सम्मान गरेको बताए । ‎यस वर्षको सिडिसी नेपाल (CDC)ले पत्रकार अयडी लगायत बाजुरा जिल्ला बुढिनन्द नगरपालिका उपमेयर रामबहादुर बोहरालाई सम्मानित गरेका छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

आज राति उठ्नुहोस् भो लि  सम्बन्धित निकाय सग समन्वय गर्दिन्छु भन्दा मानेनन् पीडित, सिंहदरबारको गेटमै धर्ना जारी


TOP