बुधबार , अषोज २८, २०८३
सुरुङमा फसेकाको उद्धारमा भारतको ११ सदस्यीय प्राविधिक टोली खटियो, चीनबाट पनि टोली आउँदै – Yuwa Daily

सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट ११ सदस्यीय प्राविधिक टोली परिचालन गरिएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत भारतीय टोली उद्धार कार्यमा खटिएको र चीनबाट पनि प्राविधिक टोली आउँदै गरेको जानकारी दिएका छन्।

मन्त्री खनालका अनुसार भारतबाट हालसम्म ५७ टनभन्दा बढी राहत सामग्री प्राप्त भइसकेको छ। उद्धार कार्यमा आवश्यक सहयोग तथा राहतका लागि जापान, अस्ट्रेलियालगायत देशसँग पनि सरकारले निरन्तर समन्वय र संवाद गरिरहेको उनले बताए।सरकारको अहिलेको मुख्य प्राथमिकता सुरुङमा फसेकाहरूको सकुशल उद्धार रहेको मन्त्री खनालले स्पष्ट पारे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

१

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

२

सिंहदरबार प्रवेशमा नागरिकलाई सहज व्यवस्था गर्न सांसद ज्वाला संग्रौलाको माग

३

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

४

नयाँ पत्रिका कर्मि अयडी सिडिसी नेपालबाट सम्मानित

५

तीज : परम्परा मात्रै होइन, बदलिँदो समाजको ऐना पनि हो

६


TOP