आइतबार , भाद्र २१, २०८३
 चिनियाँ नागरिकको अपर त्रिशूली-१ को सुरुङबाट जीवितै उद्धार – Yuwa Daily

बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली १ (२१६ मेवा) को अडिट ४ टनेलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ।

माथिल्लो त्रिशूली-१ मा जलविद्युत् आयोजनाको २२५ मिटर सुरुङभित्रबाट नेपाली सेना र विदेशीसहितको संयुक्त उद्धार टोलीले एक जना चिनियाँ नागरिक Luhaitao को जीवितै उद्धार गरेको हाे।

उनलाई उद्धार गरेर नुवाकोटको त्रिशूलीस्थित मैथिल ब्यारेकमा ल्याइँदै छ। बाढी गएको ११ औँ दिनमा उद्धार गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता


TOP