आइतबार , भाद्र २१, २०८३
बाढीमा बेपत्ता वृद्वाको ११ दिनपछि सशस्त्रद्वारा जीवित उद्धार – Yuwa Daily

भोटेकोशी बाढीपछि बेपत्ता एक वृद्वाको सशस्त्र प्रहरीले जीवित उद्धार गरेको छ ।उनलाई बेत्रावती बजारको एक घरबाट उद्धार गरिएको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

उद्धार गरिएकी वृद्वा अचेत रहेको र स्वास्थ्य परीक्षणपछि स्थिति भन्न सकिने थापाले बताए । उद्दार गरिएको महिलालाई हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ ।  बिदुर १० बेत्रावतिकी चन्द्रीका श्रेष्ठको उद्धारपछि काठमाडौं लगिएको हाे  । उनी अचेत अवस्थामा छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता


TOP