बिहिबार , भाद्र २५, २०८३
उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा – Yuwa Daily

इन्धन आपूर्ति सहज बनाउन नसकेको तथा उद्योगीमाथि कडा कारबाही गर्ने अभिव्यक्ति दिएपछि विवादमा परेकी उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन्।

राजीनामा दिएलगत्तै उनी आँखाभरी आँशु पार्दै मन्त्रालयबाट बाहिरिएकी छन्। यसअघि तत्कालीन श्रममन्त्री दिपक साह विवादमा परेपछि राजीनामा दिएका थिए। उनको राजीनामापछि मन्त्रालय साटफेर गरेर यादवलाई उद्योगमन्त्री बनाइएको थियो। तर, अन्ततः विवादकै बीच यादवले पनि राजीनामा दिनुपरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता


TOP