शनिबार , अषोज २४, २०८३
चौरीदेउरालीका भूमिहीन सुकुमबासी नागरिकहरु सम्पर्कमा आउन गाउँपालिकाकोआग्रह – Yuwa Daily

काभ्रेपलाञ्चोक — चौरीदेउराली गाउँपालिकाले गाउँपालिकाभित्र रहेका भूमिहीन (सुकुम्बासी) नागरिकहरूको पहिचान तथा विवरण संकलन गर्ने भएको छ।

गाउँपालिकाले सार्वजनिक गरेको सूचनामा ९ वटै वडाका भूमिहीन तथा सुकुम्बासी नागरिकहरूको पहिचान र आवश्यक विवरण संकलन गर्नुपर्ने भएकाले सम्बन्धित सबै व्यक्तिलाई तुरुन्तै गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ  भूमिहीन नागरिकको यथार्थ विवरण संकलन भएपछि उनीहरूको अवस्था पहिचान तथा सम्बन्धित प्रक्रियामा सहजीकरण गर्न सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

१

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

२

सिंहदरबार प्रवेशमा नागरिकलाई सहज व्यवस्था गर्न सांसद ज्वाला संग्रौलाको माग

३

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

४

नयाँ पत्रिका कर्मि अयडी सिडिसी नेपालबाट सम्मानित

५

तीज : परम्परा मात्रै होइन, बदलिँदो समाजको ऐना पनि हो

६


TOP