Archives By Day: October 7, 2023
प्रहरिकै थ्रेडमा सामाजिक अभियानता सोम शर्मा,चौबीस घन्टा पछि हिरासत मुक्त
काठमाडौँ — अन्शन बसेकी भारतीलाई समर्थन गर्न जादा शुक्रबार माईती घर मण्डला बाट पक्राउ परेका सोम शर्मा लगायतका युवाहरू आज टेकु प्रहरी परिषद बाट छुटेका
स्वेता रक्तदान अभियानमा लक्ष्य भन्दा बढीले दिए रक्तदान
सिन्धुपाल्चोक जिल्ला बेलफि गाउपालिका-७झयाङछु छोर्तेन तामाङ सेवा समाज खाडिचौरमा सनिवार श्वेता रक्तदान अभियाले रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको आयोजना स्वेता श्रेष्ठले गरेकी हुन्।






