शुक्रबार , असार २०, २०८२
प्रहरिकै थ्रेडमा सामाजिक अभियानता सोम शर्मा,चौबीस घन्टा पछि हिरासत मुक्त – Yuwa Daily

काठमाडौँ — अन्शन बसेकी भारतीलाई समर्थन गर्न जादा शुक्रबार माईती घर मण्डला बाट पक्राउ परेका सोम शर्मा लगायतका युवाहरू आज टेकु प्रहरी परिषद बाट छुटेका छन् ।

श्रीमान् चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगल भनिने योगराज ढकालको कैद मिनाहाविरुद्धको भारतीको अनशनमा समर्थन गर्न जादा सामाजिक अभियानता सोम शर्मा अखिल मिडियाकर्मी असिम मल्ल ठकुरी, लगायतका पाँच जना युवाहरूलाई पक्राउ गरेको थियो।

त्यस मध्यका यादव सिंह,उद्दव बस्नेत,जुना बोहरालाई आज विहान छोडेको थियो भने शोम शर्मा र मिडिया कर्मी असिम मल्ल ठकुरीलाई राती नौ(९) बजे हिरासत मुल्त गराएको छ। उनिहरु दुबैलाई भोलि प्रहरी वृत्त टेकु मा हाजिर हुने सर्तमा आज हिरासत मुक्त भएका हुन्।

सोम शर्मा यश अघि पनि पटक पटक जनताको मागहरुलाई सम्बोधन गर भनी सरकारलाई आग्रह हर्दा बारम्बार पक्राउ परेका थिए। शर्मा अहिले सर्कारको निगरानीको पहिलो स्थान पर्छ।
फोटो फिचर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP