Archives By Day: March 18, 2024
सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
सुन तस्करी प्रकरणमा माओवादी वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । रुपन्देहीबाट पक्राउ परेका उनलाई काठमाडौँ ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।






