शुक्रबार , असार २०, २०८२
सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ – Yuwa Daily

 

सुन तस्करी प्रकरणमा माओवादी वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । रुपन्देहीबाट पक्राउ परेका उनलाई काठमाडौँ ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रहरी महानिरिक्षक बसन्त कुँवरका अनुसार उनलाई सुन तस्करी सम्बन्धी अनुसन्धान गर्न पक्राउ गरिएको हो । सुन तस्करी सम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदनले तस्करीमा महराको संलग्नता रहेको ठहर गरेको थियो ।

आइतबार गृहमन्त्री रवि लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई आयोगको प्रतिवेदन अनुसार कारबही अघि बढाउन निर्देशन दिएका थिए ।
उनी भेप मार्फत भएको सुन तस्करीमा संलग्न रहेको आयोगले ठहर गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP