Archives By Day: June 5, 2025
“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५ दिने तालिम सम्पन्न
स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले “सँगै सधैंका लागि” संस्थाद्वारा आयोजना गरिएको मकैको खोस्टाबाट फूल तथा बुके बनाउने ५ दिने तालिम असार २२ गते सम्पन्न