Archives By Day: June 11, 2026
युरोप लैजान्छु भन्दै नक्कली कागजात प्रयोग गरेर रकम असुल्ने मधु कार्की अन्ततः प्रहरी नियन्त्रणमा
काठमाडौं । नेपाली युवाहरूलाई युरोपका विभिन्न देशमा आकर्षक रोजगारीमा पठाइदिने प्रलोभन देखाएर रकम असुली गरेको आरोपमा मधु कार्की पक्राउ परेकी छन्। प्रहरी स्रोतका अनुसार कार्कीलाई






