बिहिबार , अषोज १, २०८३
कांग्रेसका ४० भन्दा बढी केन्द्रीय सदस्य सानेपा जाँदै – Yuwa Daily

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित ४० भन्दा बढी केन्द्रीय सदस्य सानेपास्थित पार्टी कार्यालयमा आज बस्ने केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन्।

विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा बनेको कार्यसमितिले समायोजन गर्ने निर्णय गरेपछि देउवानिकट नेताहरू बैठकमा सहभागी हुन लागेका हुन्।नेता रामहरि खतिवडाले समायोजनपछि आफूहरू बैठकमा जान तयार भएको बताए। उनले १५औँ महाधिवेशनको प्रक्रियामा समेत सहभागी हुने बताएका छन्।

यद्यपि तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का भने सर्वोच्चमा विचाराधीन रिटका कारण बैठकमा सहभागी नहुने भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता

सिंहदरबार प्रवेशमा नागरिकलाई सहज व्यवस्था गर्न सांसद ज्वाला संग्रौलाको माग

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित


TOP