आइतबार , अषोज ४, २०८३
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ – Yuwa Daily

नेपालले भदौ महिनामा ५६ करोड ५६ लाख युनिटभन्दा बढी विद्युत निर्यात गरी ५ अर्ब ९ करोड २४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार द्विपक्षीय सम्झौतामार्फत ४२ करोड १६ लाख युनिट र विद्युत् बजारमार्फत १४ करोड ३९ लाख युनिट विद्युत् निर्यात गरिएको हो।

गत वर्षको भदौको तुलनामा यस वर्ष विद्युत् निर्यात आम्दानी ३८ करोड २७ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको प्राधिकरणले जनाएको छ। भोटेकोशी बाढीका कारण केही आयोजनामा क्षति पुगे पनि विद्युत् व्यापारमा सुधार आएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता

सिंहदरबार प्रवेशमा नागरिकलाई सहज व्यवस्था गर्न सांसद ज्वाला संग्रौलाको माग

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा


TOP