बिहिबार , अषोज ८, २०८३
पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा – Yuwa Daily

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद ज्वाला सङ्ग्रौलाले पत्रकार किशोर श्रेष्ठमाथि कडा टिप्पणी गर्दै आफूविरुद्ध भ्रमपूर्ण तथा कपोलकल्पित सामग्री सार्वजनिक गरिएको आरोप लगाएकी छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सङ्ग्रौलाले आफूविरुद्ध भएका प्रचार तथा समाचारप्रति आपत्ति जनाउँदै त्यस्ता गतिविधिले पत्रकारिताको विश्वसनीयतामाथि नै प्रश्न उठाएको दाबी गरेकी छन्।

सांसद सङ्ग्रौलाले आफूलाई लक्षित गरी गरिएका आरोप र प्रचारप्रति कानुनी तथा राजनीतिक रूपमा आवश्यक कदम चाल्ने संकेतसमेत गरेकी छन्। उनका अभिव्यक्तिप्रति पत्रकारिता क्षेत्र तथा सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिन थालेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

१

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

२

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

३

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

४

सिंहदरबार प्रवेशमा नागरिकलाई सहज व्यवस्था गर्न सांसद ज्वाला संग्रौलाको माग

५

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

६


TOP