आइतबार , कार्तिक १६, २०८३
वीरगञ्जमा भारतीय कारबाट कटुवा पेस्तोल र गोली बरामद – Yuwa Daily

पर्साको वीरगञ्ज महानगरपालिका–१५ स्थित बास्तुबिहार चोकबाट सशस्त्र प्रहरीले कटुवा पेस्तोल, सिक्सर पेस्तोल र गोलीसहित भारतीय कार नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गणको मोबाइल टोलीले रोकिराखेको अवस्थामा रहेको बेवारिसे भारतीय कार चेकजाँच गर्दा बोरामा लुकाइराखेको अवस्थामा २ थान कटुवा पेस्तोल, २ थान सिक्सर पेस्तोल र ७.६२ एमएमका ६ थान गोली बरामद गरेको हो।

युपी १६ एजे ३३०१ नम्बरको उक्त भारतीय कारसहित बरामद हातहतियार र गोली आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी प्रकाश भट्टले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

१

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

२

चौरीदेउराली–६ मा नयाँ बस्ती युवा समितिद्वारा भलिबल प्रतियोगिता आयोजना, प्रथम पुरस्कार १ लाख

३

तीज : परम्परा मात्रै होइन, बदलिँदो समाजको ऐना पनि हो

४

४५ वर्षीय ओम प्रसाद गौतम सम्पर्कविहीन, खोजतलासका लागि सहयोगको अपिल

५

स्वास्थ्यमन्त्री निशा मेहता: आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित बिदाको प्रस्ताव

६


TOP