शनिबार , असार २१, २०८२
न्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्च अदालतभित्रै गरिन् आत्मदाह प्रयास – Yuwa Daily

न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले सर्वोच्च अदालतभित्र आत्मदाहको प्रयास गरेकी छन् ।


उनले शरीरमा मट्टितेल खन्याएर आगो सल्काउने क्रममा आरतीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रधानन्यायाधीश सर्वोच्चभित्र प्रवेश गरेको करिब १० मिनेट पछि आरती सुरक्षाकर्मीको आँखा छल्दै गेटभित्र पसेछि उनले मट्टितेल खन्याएर शरीरमा आगो सल्क्याउने प्रयास गरेकी थिइन्।

उनले सर्वच्च अदालत भित्र ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएर प्रवेस गरेकी थिईन् । भित्र पस्नासाथ उनले जर्किनबाट शरीरमा मट्टितेल अनफ्नो शरीरमा खन्याइन् ।

 

तर, आगो सल्काउन खोज्दा प्रहरीले हस्तक्षेप गरेथियो । आफ्नो न्यायको आशा हराए पछि आरतीले आत्मदाह गर्ने प्रस गरेको प्रष्ट बुझन् सकिन्छ। मट्टितेल अनफ्नो शरीरमा खन्याएर आगो सल्काउन खनेज्दा प्रहरीले उनलाई ज्यान गुमाउन बाट बचाएको छ। उननी अहिले अर्धचेत अवस्थामा छिन्। प्रहरीले उनलाई अहिले अस्पतालतर्फ लगेको छ ।

यसअघि जिल्ला अदालत काठमाडौंमा उनले श्रीमान्‌माथि जुत्ता प्रहार गरेकी थिइन् । आरतीले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन् । आज उनको सर्वच्चमा पेसि पनि थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP