
काठमाडौँ । टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तरगत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले सातौँ सफलता हासिल गरेको छ । प्रतिश जिसीले तेजा निदामानुरुलाई आउट गरेका हुन् ।
५ रन बनाएका उनी बोल्ड भए । टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले १४.३ ओभरमा ६ विकेटको क्षतिमा ८३ रन बनाएको थियो ।



