
- अछाम: साफेबगर न.पा ११ देबिस्थान लगायत अछाम जिल्लाको नाम राख्न सफल भएका हिमाल परियारलाई एक कार्यक्रम गरि साफेबगर नगर पालिका वडा नं-११ ले आफ्नै परिसरमा सम्मान गरेका छन् ।
राजधानीबाट आफ्नो समधुर स्वर बाट “किन रुवाको”मेरी आमा” लगायत-४ वटा गित रेकर्ड गरि कक्षा -८ को बार्षिक परिक्षाको लागि आफ्नो गृह जिल्ला अछामको देबिस्थानमा हिजो मात्र पुगेका हिमाललाइ वडा सरकारले वडा परिसरमा वडा अध्यक्ष राम बहादुर बोहरालेस सम्मान तथा शुभकामना कार्यक्रम राखेर साङ्गित यात्रालाई सहज पार्न को लागि-१५००० (पन्ध्र हजार)रुपैया सहयोग गर्नु भएको छ।




थप आउने दिनमा बाल गायक हिमाल परिवारलाई वडा अध्यक्ष राम बहादुर बोहराले उनका घर परिवारका लागि पनि आर्थिक सहयोग गर्ने बताएका छन् ।