शुक्रबार , असार २०, २०८२
चर्चित गायक चक्र बमको ‘कति राम्रो होली फागुनमा’ सार्वजनिक (भिडिओ सहित) – Yuwa Daily

काठमाण्डौं : चर्चित गायक चक्र बमको ‘कति राम्रो होली फागुनमा’ बोलको गीत सार्वजनिक भएको छ। सुदूरपश्चिमको संस्कृतिसँगै रानाथारु समुदायको परम्परागत रूपमा मनाउने होलीको बर्णन पनि छ। देशको रोजगारीको अवस्थालाई पनि गीतमा समेटिएको छ। आगनमै रोजगारी आए हुन्थ्यो भन्ने भाव गीतमा प्रस्तुत गरिएको छ।

उक्त गीतमा चक्र बम र लक्ष्मी रानाको स्वर रहेको छ। आवाजमा पविन्द्र सुनार, जेपी रेग्मी, शेर विष्ट, कुलेन्द्र परियार र ह्यारी कार्कीले पनि साथ दिएका छन्। गीतलाई केशव बडूले एरेन्जर गरेका छन् भने पुस्कर खत्रीले मिक्सिङ तथा टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। भिडिओमा चक्र बमले नै मुख्य अभिनय गरेका छन्।

भिडिओमा पनि धेरै तयारस् नगरी मौलिक बस्तु झल्किने गरी ठेट शैलीलाई प्रस्तुत गर्न खोजेको गायक बमले बताए। उक्त भिडियो गायकको आफ्नै चक्र बम युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक गरेका हुन्।
पूरा भिडियो हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP