शनिबार , असार २१, २०८२
चौरी देउराली गाँउपालिकामा ट्रक र्दुघटना – Yuwa Daily

चौरी देउराली गाँउपालिका वडा न। ६ कात्तिके बल्टारमा ट्रक र्दुघटना भएको छ। बागमती प्रदेश ०२-००६ ख ५९०५ नं. को  ट्रीपर दुर्घटना ६जना घाईते भएका छन् । ट्रक देउराली तर्फ बाट बालुवा लोड गर्न जखडी तिर जादै गर्दा र्दुघटना भएको हो । चालकलाई सोही ट्रीपरले थिचेको र डोजर ल्याइ उद्दार भै रहेको इलाका प्रहरी कार्यालय कात्तिके देउरालीले जनाएको छ ।

दुर्घटना स्थानीय देउराली बजार नजिकै बल्टार जाने बाटोमा र्दुघटना भएको हो । ट्रीपर बालुवा लोड गर्न जखाडी जाँदै थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP