बबरमहलस्थित भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक विदुरप्रसाद खनालमाथि उनको कार्यकक्षमै दुर्व्यवहार भएको छ । क्रान्तिकारी माओवादीका कार्यकर्ताहरूले दुर्व्यवहार गरेका हुन् ।मोहन वैध नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी युवा संगठन नेपालले भुमि ब्यबस्था बिभागका महानिर्देशक बिदुर प्रसाद खनाल लाइ कालोमोसो किन? लगाएको भन्ने प्रश्नमा संगठन निकटका एक ब्यक्तिले बताए ” उहाँ महानिर्देशकले ; १. सार्बजनिक जग्गा ब्यक्तिको नाममा दर्ता गर्न आर्थिक चलखेल गरेको ।
२. देशभरका गुठीहरु सिध्याउन गिरोह नै सन्चालन गरेको ,
३. उपत्यका लगायत देशभरका भु -माफियालाइ संरक्षण गरेको ।”बबरमहलस्थित भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक विदुरप्रसाद खनालमाथि उनको कार्यकक्षमै दुर्व्यवहार भएको छ । क्रान्तिकारी माओवादीका कार्यकर्ताहरूले दुर्व्यवहार गरेका हुन् ।मोहन वैध नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी युवा संगठन नेपालले भुमि ब्यबस्था बिभागका महानिर्देशक बिदुर प्रसाद खनाल लाइ कालोमोसो किन? लगाएको भन्ने प्रश्नमा संगठन निकटका एक ब्यक्तिले बताए ” उहाँ महानिर्देशकले ; १. सार्बजनिक जग्गा ब्यक्तिको नाममा दर्ता गर्न आर्थिक चलखेल गरेको ।
२. देशभरका गुठीहरु सिध्याउन गिरोह नै सन्चालन गरेको ,
३. उपत्यका लगायत देशभरका भु -माफियालाइ संरक्षण गरेको ।”



