शुक्रबार , असार २०, २०८२
कवि एसडी ढकालको ‘आँशु लुकाऊँ कसरी’ गीत सार्वजनिक – Yuwa Daily

कवि एसडी ढकालको ‘आँशु लुकाऊँ कसरी’ गीत सार्वजनिक,

लोकप्रिय कवि एसडी ढकालको ‘दोधार’ कविता संग्रह भित्रको एउटा सिर्जना “आँशु लुकाऊँ कसरी” बोलको गीत सार्वजनिक भएको छ ।

उक्त गितमा नेपाल आइडल सिजन–५ का विजेता गायक करण परियारको सुमधुर स्वर रहेको छ ।

गीतको शब्द रचना तथा कन्सेप्ट कवि एसडी ढकालको नै रहेको छ भने संगीत संयोजन कर्ण संञ्यालले गरेका हुन् । केशव बडुको एरेन्ज रहेको यस गीतको छायांकन तथा निर्देशन देव राज आचार्यले गरेका छन् ।

भिडियोमा मोडल डा. ढकाल र मिस टिन युनिभर्स नेपाल, २०२१ श्रीयंका थापा (कवि सिन्दूरको रूपमा)को अभिनय रहेको छ । साथै बाल कलाकार अध्यात्मिक ढकाल र अन्य कलाकार कर्ण सञ्ज्याल, निर्मला ढकाल आदिको पनि अभिनय रहेको छ ।

गीतको भिडियो सम्पादन हिम्मत सिंह चैसिरले गरेका हुन् । गीतको म्यूजिक भिडियोलाई Dr. Eng. Shanker Dhakal” नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP