
तत्कालीन सदुरुपश्चिम प्रदेशको अछाम जिल्लाको रामारोशन गााँउपातलका वडा नं। ०५, माता मना देवी बटाला र पिता विर्केश बटालाको सातौ सन्तानका रुपमा वि.सं. २०५८ मा जन्मिएका तिलक बहादरु बटाला एक प्रतिष्ठित र ऊजवान र उदीयमान यवुा सामाजिक अभियानता, जसले आफूलाई ऐना फाउन्डेसनको संस्थापकको रूपमा चिनाउछन् ।




प्रायः उहााँलेआफ्नो जीवन सामाजिक कल्याण गतिविधिहरुमा सर्मपित गर्नु भएकोृ छ । देशको विकासमा बालबालिका तथा किशोरकिशोरी प्रतिको लगावमा योगदान निकै महत्वपर्ण रहेको छ ।नेपालको विभिन्न भुगोलमा बसोवास र्गदै आईरहेका बालबालीका अपाङगताको अवस्थामा भएका व्यक्ति पिछडिएको समदुाय अझै पनि दयनिय अवस्थामा रहेको कुरालाई नकार्न पनि सकिदैन । यसको परिपक्षमा उहाँले ऐना फाउन्डेशनलाई एउटा जिम्मेवारी पक्षको रुपमाउभ्याउनेअठोट गरेका छन।
उनले अछामबाट काठमाडौंसम्म महत्वपूणा कदमचालेका थिए, राजनीति, शिक्षा र अर्थतन्त्रका विभिन्न चुनौतीको सामना गनाुपरेको थियो। उनको आफ्नै यात्राको प्रतितबम्ब जोश, लगनशीलता र परोपकारको समथानमा भविष्यका बालबालिकाका लागी एक प्ररेणादायक ज्योतिको रूपमा उभिएका छन। बटालाले नेपालमा परिवर्तन निर्माताको रूपमा विपन्न समदुायका बालबालिकाहरूलाई प्ररेणा दिइरहेका छन ।
उहाँले दिनुभएको सामाजिक योगदान नेतृत्व र भुमिगत राजतनिक दृपिकोणले धेरै जस्तो यवुाहरुलाई प्ररेणा मिलेको छ । यहााँले विद्याथर्थी जीवनबाट मिठो अनुभव र पेसा संग सगै सामाजिक अभियान्ताको रुपमा रहि व्यक्तिगत जीवनलाई निरन्तता दिदै अहिले सामाजिक अभियान्ताको रुपमा आफूलाई चिनाउछन् ।