शुक्रबार , असार २०, २०८२
केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित – Yuwa Daily

बैतडी घर भएका उदीयमान गायक श्रीकान्त राणा क्षेत्री तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ मा राष्ट्रभाव व्यक्त गरिएको गीत ‘केही गर्नु छ देशका लागि असल भक्तले’ मार्फत सम्मानित भएका छन्।

संगीतको यात्रामा पहिलोपटक राष्ट्रिय स्तरको अवार्ड प्राप्त गर्दै उनले आफ्नो पहिलो सफलता, पहिलो खुसी र पहिलो औपचारिक मान्यता पाएको बताउँदै सबैप्रति आभार व्यक्त गरेका छन् ।

उनले आफू एक सिक्दै अघि बढिरहेको कलाकारलाई अपार मायाको साथ आज  अवार्ड जित्न सकेकाले यो अवार्डको  हकदार बन्न पुगेको पनि जिकिर गरेका छन् । उनले अवार्डसँगै जिम्मेवारी थपिएको महसुस गर्दै आगामी दिनहरूमा अझ समर्पण र लगनका साथ संगीत क्षेत्रमा लाग्ने प्रतिबद्धता जनाएका छन्।
उनले सम्पूर्ण मतदाता, शुभेच्छुक, आयोजक संस्था र विशेषगरी आफूलाई मार्ग देखाउँदै सहभागी गराउन प्रेरित गर्ने प्रति गहिरो सम्मान र धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP