शुक्रबार , असार २०, २०८२
‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण – Yuwa Daily

शैक्षिक तथा सामाजिक सेवामा समर्पित ‘सगै सधैका लागि ’ संस्थाले लायन्स क्लब अफ काठमाडौं सुर्यमुखी (LCK सुर्यमुखी) सँगको सहकार्यमा देवी माध्यमिक विद्यालयका १३० जना विद्यार्थीहरूलाई स्कुल झोला, स्टेशनरी, खेलकुद सामग्री तथा रेनकोट वितरण गरेको छ।


उक्त कार्यक्रम संस्थाकी संस्थापक अध्यक्ष शुशिला गुरागाईंको नेतृत्वमा सफलतापूर्वक सम्पन्न  छ। गुरागाईंले सामाजिक सञ्जालमार्फत मित्रहरूबाट सहयोग संकलन गरी, सेवाको भावना लिएर यो कार्य सम्पन्न गरेका छन्। उनले हजुरआमाहरूले सिकाएको “मुठ्ठी दान” को अवधारणा अवलम्बन गर्दै, साना प्रयासहरूलाई ठूलो प्रभावमा रूपान्तरण गर्ने उदाहरण दिएकी छिन।


यसै मार्फत  “एक साथी, एक रेनकोट” अभियान अन्तर्गत सम्पन्न भएको छ । संस्थाले विद्यार्थीहरूको दैनिक विद्यालय आवागमनमा राहत पुर्‍याउने उद्देश्य राखेको छ।
संस्थाकी अध्यक्ष गुरागाईंले यस कार्यलाई “सामाजिक उत्तरदायित्वको सानो तर गहिरो पहल” भनेर उल्लेख पनि गर्नू भएकाे छ। आगामी दिनहरूमा पनि यस्ता सेवामूलक गतिविधि जारी राख्ने प्रतिबद्धता सम्म जनाएकी छिन्।
कार्यक्रमले विद्यार्थीहरूमा उत्साह थप्नुका साथै, ग्रामीण भेगमा शिक्षा प्राप्त गर्न आवश्यक सहायताको पहुँच विस्तार गर्न महत्वपूर्ण टेवा पुर्‍याएको छ।। ’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण
सिन्धुपाल्चोक, लिसंखुपाखर–६ — शैक्षिक तथा सामाजिक सेवामा समर्पित ‘सधैं सँगैको लागि’ संस्थाले लायन्स क्लब अफ काठमाडौं सुर्यमुखी (LCK सुर्यमुखी) सँगको सहकार्यमा देवी माध्यमिक विद्यालयका १३० जना विद्यार्थीहरूलाई स्कुल झोला, स्टेशनरी, खेलकुद सामग्री तथा रेनकोट वितरण गरेको छ।
उक्त कार्यक्रम संस्थाकी संस्थापक अध्यक्ष शुशिला गुरागाईंको नेतृत्वमा सफलतापूर्वक सम्पन्न  छ। गुरागाईंले सामाजिक सञ्जालमार्फत मित्रहरूबाट सहयोग संकलन गरी, आफ्नै खर्चमा सेवा भावना लिएर यो कार्य सम्पन्न गरेकी हुन्। उनले हजुरआमाहरूले सिकाएको “मुठ्ठी दान” को अवधारणा अवलम्बन गर्दै, साना प्रयासहरूलाई ठूलो प्रभावमा रूपान्तरण गर्ने उदाहरण दिएकी छिन।
यसै मार्फत  “एक साथी, एक रेनकोट” अभियान अन्तर्गत सम्पन्न भएको छ । संस्थाले विद्यार्थीहरूको दैनिक विद्यालय आवागमनमा राहत पुर्‍याउने उद्देश्य राखेको छ।

संस्थाकी अध्यक्ष गुरागाईंले यस कार्यलाई “सामाजिक उत्तरदायित्वको सानो तर गहिरो पहल” भनेर उल्लेख पनि गर्नू भएकाे छ। आगामी दिनहरूमा पनि यस्ता सेवामूलक गतिविधि जारी राख्ने प्रतिबद्धता सम्म जनाएकी छिन्।
कार्यक्रमले विद्यार्थीहरूमा उत्साह थप्नुका साथै, ग्रामीण भेगमा शिक्षा प्राप्त गर्न आवश्यक सहायताको पहुँच विस्तार गर्न महत्वपूर्ण टेवा पुर्‍याएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP