
काठमाडौं – एक रहस्यमय संस्थाको गोप्य रिसर्च रिपोर्टले शैक्षिक परामर्श क्षेत्र तरङ्गी बनेको छ। अस्ट्रेलियाको पर्थमा केन्द्रीय कार्यालय रहेको होराइजन रिसर्च नामको संस्थाले सार्वजनिक गरेको ‘होराइजन रिसर्च कन्फिडेन्सियल इन्फरमेशन’ शिर्षकको रिपोर्टले शैक्षिक परामर्श क्षेत्र तरङ्गी बनाएको हो ।
जनवरी ३ तारिखका दिन सार्वजनिक भएको रिपोर्टमा नेपालका नाम चलेका ठूला व्यवसायीहरुले “कन्सल्टेन्सीले” विद्यार्थीको भिसा आवेदन दिदा शंकास्पद कागजात पेस गरेको,नक्कली कागजात पेस गरेको,नेपाल सरकारलाई करछली गरेको,नेपाल राष्ट्र बैंकलाई झुक्याएको,नक्कली एनओसी बनाएको आरोप लगाइएको छ । साथै, यस्ता व्यवसायीहरुको नेपालमा कारोबार समेत शंकास्पद रहेको उक्त रिपोर्टमा उल्लेख गरिएको छ।




अस्ट्रेलियाको कानून विपरित काम गर्ने नेपालका धैरे सस्थाहरूछन्। जस मध्य बानेश्वरमा रहेको “बिग याजुकेशन” पहिलो नम्बरमा पर्छ यसका सञ्चालक स्याङजा का सुरज केसी पहिले बाट ठगि धन्दामा कयै पटक चौकी को बास बसी सकेका छन्। बैंककिङ् कसुर, मिटर ब्याजि, बिधार्थी ठगी लगायत बिभिन्न ठगि धन्दामा संङलङ भयको देखिन्छ। बिध्यार्थिहरुलाइ यस कन्सल्टेन्सी बाट कुनै पनी कार्य नगर्न बिन्रम अनुरोध गरिन्छ।सुरज केसीको विग एजुकेशनले गलत धन्दा चलाइरहेको रिपोर्टमा उल्लेख गरिएको छ
यो रिपोर्ट आएपछि सुरज केसी सम्पर्क विहिन भएका छन् । यही रिपोर्टका आधारमा आन्तरिक राजश्व कार्यालयले छापा हान्ने डरले सुरज केसी खातापाता व्यवस्थापन गरेर सम्पर्क बीहीन भयका छन् ।
हाल ठगि धन्दामा मुछिएका सुरज केसी को कन्सल्टेन्सी “बिग याजुकेशन” उनकी पत्नीले सन्चालन गरिरहेकि छन्।रिपोर्ट सार्वजनिक भएको इमेलमा रिपोर्टको सत्यता, रिसर्चको विधि र प्रमाण माग्दै मोटिभेटले इमेल पठाएको छ । उक्त इमेलको प्राप्तिपछि थप सामाग्री सम्प्रेषण गर्नेछौं ।