शुक्रबार , असार २०, २०८२
“लियो सोसियल बिजिनेस च्यालेन्ज चौथो सस्करणको तयारी धमाधम चल्दै” – Yuwa Daily

लियो बहु जिल्ला परिसद ३२५ नेपाललले आयोजना हुने लियो सोसियल बिजिनेस च्यालेनन्ज २०२३ को तयारी धमाधम चलिरहेको छ। यस चौथो सस्करणको कार्यक्रम लियो आशिष लामिछानेको नेतृत्वमा अघि बढी रहेको छ।

लियो सोसियल बिजिनेस चयालेन्ज बौद्धिकता र उद्ध्यमसिलतालाको क्षेत्रमा नवीन सृजनाको प्रतियोगिता हुने भएको छ। सिकाइ साथै मुख्य रूपमा युवाहरुको व्यक्तित्व विकास र नेतृत्वसँगै केन्द्रित हुने यो प्रतियोगितामा सहभागीहरूले नविनतम विचारलाइ व्यावसायिक प्रस्तुतीकरणमा परिमार्जन गर्नेछन् ।

लियो सोसियल बिजिनेस चयालेन्ज आफ्नो व्यवसाय सुरु गर्न चाहनेहरूका लागि उद्ध्यमसिलताको खुड्किला बन्नसक्ने भएको छ। यो कार्यक्रममा सबै उमेर समूह र पृष्ठभूमिका व्यक्तिहरुले भाग लिन सक्नेछन् ।

कार्यक्रम औपचारिक रूपमा २०२० मा सुरु भएको थियो भने वार्षिक रुपमा हुने यो कार्यक्रम दिगो विकास लक्ष्यहरूलाई आधार बनाएर आयोजना गरिने गरिन्छ । प्रतियोगितामा युवाहरुलाई सामाजिक उध्यमशिलता तर्फ केन्द्रित भएर समाजमा सकरात्मक र विकासोन्मुख नया गन्तव्य प्रदान गर्दै रोजगार सृजना गर्ने उद्देश्यका साथ सुरु गरिएको छ।

यस प्रतियोगितामा नेपाल लगायत विभिन्नदेशका प्रतियोगिहरुले सहभागिता हुन पाउने छन । यो वर्ष प्रतियोगीहरुले “Creating Sustainable Ample Opportunities “ भन्ने विषयवस्तुमा आफ्नो व्यवसायलाई सुरु गर्ने सोचमा प्रस्तुती दिने छन । यो प्रतियोगितामा सहभागी टिमहरुले दर्ता जनवरी ३१ सम्म गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP