शनिबार , असार २१, २०८२
महिलाको चरित्र हत्या गरेको आरोपमा युट्युबर मनोज मानव पुन: पक्राउ – Yuwa Daily

नेपाल प्रहरीको साइबर ब्युरोले चरित्र हत्या आरोपमा उनलाई मङ्गलवार पक्राउ गरेको हो।

आफ्नो चरित्र हत्या भएको भन्दै एक महिलाले उजुरी गरेपछि मनोजलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको ब्युरोका प्रवक्ता पशुपति रायले जानकारी दिए ।

मनोज यसअघि पनि पक्राउ परेर धरौटीमा छुटेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP