शुक्रबार , असार २०, २०८२
त्रीबी मैदानमा सन्दीपको न्यायको मागमा विप्लबलाई हिरसदमा म्याद – Yuwa Daily

नेपाल र क्यानडा बीच त्रीबी मैदानमा यक दिवसीय क्रिकेट जारी रहदा दर्सकले सन्दिप लामिछाने लाइ न्याय चाहियो भन्दै नाराबाजी भएपछी प्रहरीले विप्लब खड्का , हेलेन सिंह ठकुरी, लगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पछिल्लो समयका एकदमै सडकमा बुलन्द आवाज उठाउदै आइरहेका युवा विद्यार्थी विप्लब खड्का यतिबेला प्रहरीको नियन्त्रणमा छन । हिजो नेपाल र क्यानडा बीच खेल भैरहेको बेला केहि युवाहरुले सन्दिप लामिछाने खेलमा चाहियो भन्दै नाराबाजी गरेका थिए ।  सन्दिप लामिछानेलाई न्याय चाहियो भन्दै नारा लगाउदै  प्रहरी र सन्दीप लामिछानेका समर्थक  युवाहरुसंग लफडा भएको थियो ।

विप्लब खड्का लगायत ४ जना युवालाई प्रहरीले नियन्त्रण लिएर बेलुका विप्लब खड्का बाहेक ४ जना युवालाई हिजो राति १० बजे प्रहरीले छोडेको थियो । शुक्रबार काठमाडौको जिल्ला प्रसासन कार्यालयमा विप्लब खड्कालाई ५ दिनको म्याद थपिएको  छ ।


उक्त घटनाको भिडियो सामाजिक संजालमा भाइरल छ र यो विषयमा सोधपुछ भइरहेको छ भनेर टेकु प्रहारी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP