शुक्रबार , असार २०, २०८२
गार्गी कन्या गुरुकुलको सहयोगार्थ सञ्चालन गर्ने महायज्ञको भोलि मंगलबार बाट राष्टपतिले उद्घाटन गरि संचालन सुरु – Yuwa Daily

नेपालको पहिलो समावेशी गुरुकुल गार्गी कन्या गुरुकुलको आयोजनामा हुन लागेको पहिलो महायज्ञको तयार पुरा भएको छ । फागुन १ (भोलि) देखि शुरु हुने सप्ताह ज्ञानमहायज्ञको तयारी पुरा भएको आयोजकले जनाकारी दिएकोछ । हिजो पत्रकार सम्मेलन गरीे महायज्ञको तयारी अन्तिम चरणमा रहेको आयोजले जानकारी दिएको थिए । दाताहरुको सहयोगबाट गुरुकुल सञ्चालनमा रहेतापनि दीगो आर्थिक स्रोतका जुटाउन अक्षयकोष स्थापनाको लागि महायज्ञको आयोजना गरिएको गुरुकुलका संरक्षक डा.गुरु प्रसाद सुवेदीले बताएका छन्  । उनले भने भनेका छन् , ‘संस्कृत भाषा संरक्षण गर्नु हामी सबैको कर्तव्य हो, अहिले आर्थिक स्रोत बलियो नहुँदा गुरुकुल चलाउन गाह्रो भइरहेको छ । अक्षकोष स्थापनाको लागि हामीले महायज्ञको आयोजना गरिएको हो ।’

नौ दिन सम्म चल्ने महायज्ञम करिब ३ करोड अक्षककोषमा जम्मा हुने अपेक्षा गरिएको छ । निशुल्क आवासिय सुविधासहित ८० कन्या अध्ययनरत गार्गी कन्या गुरुकुलले शैक्षिक ब्यवस्थापनमा समस्यामा रहेको भन्दै महायज्ञको आयोजना गरेको हो ।

फागुन १ देखि शुरु हुने महायज्ञको राष्टपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएका छन् । महायज्ञको प्रमुख बाचकको रुपमा प्रखर भागवत बाचक पण्डित कुबेर सुवेदी रहेका छन् । साथै गुरुकुलका बालिकाहरुको शात्रिय प्रवचन, नृत्य,गायन,बाद्यवाधनको प्रस्तुती रहनेछ । वनकाली स्थित सुमार्गी भवनमा हुने महायज्ञमा सहयोगको लागि आयोजकले सबैसँग अपिल समेत गरेको छ । नेपालकै प्रसिद्ध विदूषी स्वर्गीय अंगुरबाबा जोशीको विशेष सदिच्छाअनुसार काठमाडौंमा २०६७ सालदेखि ग्रागी कन्या गुरुकुलको स्थापना गरिएको हो । २०७५ देखि भरतपुर–देवघाटधाम चितवनमा सञ्चालित राम जानकी कन्या गुरुकुला समायोजन गरी हाल सञ्चालनमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP