शुक्रबार , असार २०, २०८२
भाइरल हिमाललाई गरे वडा अध्यक्ष बोहराले आर्थिक सहयोग – Yuwa Daily
  1. अछाम:  साफेबगर न.पा ११ देबिस्थान लगायत अछाम जिल्लाको नाम राख्न सफल भएका हिमाल परियारलाई एक कार्यक्रम गरि साफेबगर नगर पालिका वडा नं-११ ले आफ्नै परिसरमा सम्मान गरेका छन् ।

राजधानीबाट आफ्नो समधुर स्वर बाट “किन रुवाको”मेरी आमा” लगायत-४ वटा गित रेकर्ड गरि कक्षा -८ को बार्षिक परिक्षाको लागि आफ्नो गृह जिल्ला अछामको देबिस्थानमा हिजो मात्र पुगेका हिमाललाइ वडा सरकारले वडा परिसरमा वडा अध्यक्ष राम बहादुर बोहरालेस सम्मान तथा शुभकामना कार्यक्रम राखेर साङ्गित यात्रालाई सहज पार्न को लागि-१५००० (पन्ध्र हजार)रुपैया सहयोग गर्नु भएको छ।

थप आउने दिनमा बाल गायक हिमाल परिवारलाई वडा अध्यक्ष राम बहादुर बोहराले उनका घर परिवारका लागि पनि आर्थिक सहयोग गर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP