शुक्रबार , असार २०, २०८२
“तिलक बहादुर बटालाको जीवन र विपन्न समुदायका बालबालिकाका लागि समर्पित यात्रा” – Yuwa Daily

 

तत्कालीन सदुरुपश्चिम प्रदेशको अछाम जिल्लाको रामारोशन गााँउपातलका वडा नं। ०५, माता मना देवी बटाला र पिता विर्केश बटालाको सातौ  सन्तानका रुपमा वि.सं. २०५८ मा जन्मिएका तिलक बहादरु बटाला एक प्रतिष्ठित र  ऊजवान र उदीयमान यवुा सामाजिक अभियानता, जसले आफूलाई ऐना फाउन्डेसनको संस्थापकको रूपमा चिनाउछन् ।

 

प्रायः उहााँलेआफ्नो जीवन सामाजिक कल्याण गतिविधिहरुमा सर्मपित गर्नु भएकोृ छ ।  देशको विकासमा बालबालिका तथा  किशोरकिशोरी प्रतिको लगावमा योगदान निकै महत्वपर्ण  रहेको छ ।नेपालको विभिन्न भुगोलमा  बसोवास र्गदै आईरहेका बालबालीका अपाङगताको अवस्थामा भएका व्यक्ति पिछडिएको समदुाय अझै पनि दयनिय अवस्थामा रहेको कुरालाई नकार्न पनि सकिदैन ।  यसको परिपक्षमा उहाँले ऐना फाउन्डेशनलाई एउटा जिम्मेवारी पक्षको रुपमाउभ्याउनेअठोट गरेका छन।

उनले अछामबाट काठमाडौंसम्म महत्वपूणा कदमचालेका थिए, राजनीति, शिक्षा र अर्थतन्त्रका विभिन्न चुनौतीको सामना गनाुपरेको थियो। उनको आफ्नै यात्राको प्रतितबम्ब जोश, लगनशीलता  र परोपकारको समथानमा भविष्यका बालबालिकाका लागी एक प्ररेणादायक ज्योतिको रूपमा उभिएका छन। बटालाले नेपालमा परिवर्तन निर्माताको  रूपमा विपन्न समदुायका बालबालिकाहरूलाई प्ररेणा दिइरहेका छन ।


उहाँले दिनुभएको  सामाजिक योगदान नेतृत्व  र भुमिगत राजतनिक  दृपिकोणले धेरै जस्तो यवुाहरुलाई प्ररेणा मिलेको छ । यहााँले विद्याथर्थी जीवनबाट मिठो अनुभव र पेसा संग सगै सामाजिक अभियान्ताको रुपमा रहि व्यक्तिगत जीवनलाई निरन्तता दिदै अहिले सामाजिक अभियान्ताको रुपमा आफूलाई चिनाउछन्  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP