
राष्ट्रिय स्वतन्त्र पाटीकी सांसद सोवीता गौतमले शुन्य समयमा वृद्धिको विषयमा सरकारले दिर्घकालीन योजना बनाउन चुकेको दाबी गरेकी छिन्।
आज शुन्य समयमा चार्डपर्व नजिकीए संगै बजार चलायमान हुनुपर्ने तर यस्पालीको व्यापार व्यवसायी निकै सुस्ताएको बताइन्। अहिले व्यवसाय घाटामा गएकै कारण मुलुकमा भएका ५० प्रतीशत व्यवसायी हरुले सटर खाली गरेका छन्। व्यवसायले सामान बेच्न सकेका छैनन् ,उपभोक्ताले सामान महङ्गो भएरै किन्न सकेका छैनन्। बाजरमा चर्को बुल्य वृद्धिका कारण नेपालमा व्यापार व्यवसाय निकै सुस्ताएको छ । चिनी तेल जिरा जस्ता खाद्यन्न सामग्रीको चर्को मुल्य विद्धिले गर्दा उपभोक्ताहरु मारमा परेकाले सांसद सोबिता गौतमले यस विषयमा दिर्घकालीन योजना बनाउन सरकार चुकेको दाबी गरेकी छिन् ।



